Monday, February 11, 2013

heads and tales

FEB 08 - Our caretaker government is more than eager to sell off the Nepal Mission’s property in the United Kingdom. No, it’s not because of Colonel Lama. The British court is different from ours. Even the British Prime Minister or the Queen herself can’t just call up the justices and threaten them. Here, in this land of ours, the courts are only for common citizens whereas the political cadres still walk around freely even after being convicted of murder.
The maintenance works for the run down Nepali Mission in the UK cost somewhere around 2 million pounds but if they sell it, then it will fetch 300 to 500 million pounds rey. I guess we really don’t have to scratch our heads and try to figure out why our buffoons want to sell off the property.
After all, our netas will even wake up from their coma if somebody tells them that they will make millions from commissions and kickbacks. And maybe the main reason why our government isn’t forming the Truth and Reconciliation Commission is because there are no commissions to be made.
Our caretaker government wastes millions of rupees reimbursing our ministers for their personal visits across the country and overseas but don’t have a penny to carry out the maintenance of Nepali Missions around the world. Somebody should tell our diplomats that they should stop their ‘towel on the chair’ nataks once they leave the country. One can use hand sanitising wipes instead.
I think our NRNs in the UK should conduct a fundraising drive and help repair the Embassy there. The Embassy is in a prime location and the rent is peanuts. If we sell off the property then our ambassador and his staff will have to move to the highlands, pitch a tent, and then they can use all the towels they want because our government will not be able to afford the rent in London.
It would be great if the government sells off the property and uses the funds to help the poor and the needy. But that is not going to happen and we must do all we can to prevent our buffoons from fattening their bank accounts. Maybe our brothers and sisters in London should storm the embassy and occupy the building. They can buy home repair tools at the local supermarket and start maintenance work right away as well.
Dr Saheb spoke for two hours at the convention. He praised our Emperor and called him ‘leader of all leaders’. But our PhD wallah does not want the Emperor to act like a dictator. I guess Dr Saheb wants him to share a little bit more instead of just keeping the money and muscles to himself.
The Nepali Napoleon had to outdo Dr Saheb. He spoke for four hours and promised his courtiers that he would be politically active only for another decade.
The old fogies of the Chinese Communist Party spend their retirement days swimming, drinking tea and practicing their calligraphy skills. But, of course, our comrades have nothing in common with the Chinese communists. It’s like Rajnikanth fans opening a fan club for Rajni and then religiously watching Kamal Haasan’s movies instead. Most of our clowns either went to school in India or hid there until the time was right to come back and sit on the kurchi. How come we haven’t had any ‘Gandhi’ party yet? When will we get our Laloo Prasad Yadav?
So what would our Emperor do after he quits politics? He could make some dough by going on a world tour as a Stalin look-alike. If that doesn’t work out, then he could just open another communist party and have only his face on the poster instead of the usual MLSM (Marx-Lenin-Stalin-Mao) gang.
Our comrades are a funny lot. They come up with something new every other week. The Emperor now wants the Chief Justice to lead the national consensus government. As usual, the opposition wallahs are not happy and are still desperate to lead the national looting team. They do not want a Madhesi or a civil society leader or the Chief Justice. I guess they would not want a movie star either.
It’s very hard to believe that in this land of millions of hardworking people, there is not even a single person that our clowns can agree on to lead the national unity government.
As they say, “a woman chooses the man,” but in our hawa-tari politics, it’s the Desi who chooses our Prime Monster. So, instead of making our lives miserable by organising rallies across the country, our clowns should head to Delhi and put on a show for Sonia madame. If she is busy, then the Desi Ambassador here can just organise a laughter challenge for our clowns and choose the person who can come up with the most outrageous joke as the leader. I hope someday, we all realise that the joke is on us and we have been played by our leader of all leaders.

Monday, February 4, 2013

कम्प्युटर एडिक्सन

कम्प्युटरबिना बस्नै नसक्ने, लामो समय कम्प्युटरबाट टाढा रहँदा छटपटी महसुस हुने, कम्प्युटरबिना जीवन अधुरो लाग्ने, आवश्यक नभए पनि कम्प्युटरमै भुल्ने बानी छ ? घर परिवार, साथी र आफैंलाई भुलेर इन्टरनेटको भर्चुअल संसारमा हराउनु हुन्छ ? त्यसो हो भने होसियार ! तपाईं कम्प्युटर एडिक्सनको सिकार हुनुभएको छ। 

सूचना-प्रविधिको विकसित स्वरूप हो— कम्प्युटर। कम्प्युटरको प्रयोगबिना संसारै अधुरो लाग्न सक्छ। बहुउपयोगी यही कम्प्युटर मानव समाजका लागि खतरनाक पनि हुन सक्छ ? पछिल्लो एक अध्ययनले यस्तै देखाएको छ। खासगरी कम्प्युटरको बढ्दो लतले समाज नराम्रोसँग प्रभावित हुँदै गएको अध्ययनमा उल्लेख छ। अमेरिकामा गरिएको अध्ययनअनुसार 'कम्प्युटर एडिक्सन'को समस्या दिनानुदिन बढ्दै गएको छ। 

 कम्प्युटरमा आवश्यकताभन्दा बढी समय बिताउने बानी छ भने सोच्नुहोस्, यो कम्प्युटरप्रतिको लगाव वा प्रेम होइन, लत हो। कम्प्युटर-इन्टरनेटमा काम गर्ने लाखौं व्यक्ति अहिले यही समस्याको सामना गरिरहेका छन्। यस्ता व्यक्ति आफ्नो वास्तविक जीवनलाई भुलेर कम्प्युटर-इन्टरनेटमा बढी रम्छन्। यसबाट दैनिक कार्य वा जिम्मेवारी पनि प्रभावित भैरहेको हुन्छ। उनीहरू घरमा गएर सुत्ने वा आराम गर्ने बेला पनि कम्प्युटर र इन्टनेटकै बारेमा मग्न हुन्छन्। यिनीहरू उठबस, खानपिन, सपना बिपना, यात्रा सबैमा कम्प्युटरकै साथ खोज्छन्। यतिसम्म कि फुर्सदमा उनीहरूको मन मस्तिष्कमा कम्प्युटर-इन्टरनेट नै छाइरहेको हुन्छ। 

कम्प्युटरका साथ 'साइवर स्पेसमा' समय बिताउने पागलपन लगातार बढिरहेको अध्ययनले देखाएको छ। आज धेरै मानिस आफ्नो वास्तविक घर परिवार, साथीलाई भुलेर यही भर्चुअल संसारमा समय खर्चिरहेका छन्। उनीहरू ताजा हावा वा न्यानोका लागिसमेत इन्टरनेटको सहाराबाट प्राकृतिक चित्र वा क्लिप हेरेर सन्तुष्टि लिने प्रयास गर्छन्। 

पछिल्लो समय सोसियल साइटको प्रचलन बढेको छ। जहाँ मानिसहरू घन्टौ समय व्यतीत गरिरहेका हुन्छन्। सोसियल साइटमार्फत स्ट्याटस अपडेट गर्ने, चिने-नचिनेका मानिससँग च्याट गर्ने, साथी बनाउने, ब्लग लेख्ने सञ्जालमा फसिरहेका छन्, जसले गर्दा उनीहरू नजानिँदो तरिकाले निजी एवं सामाजिक जीवनबाट टाढिँदै गएका छन्। 

उनीहरू मनमा दबिएको इच्छा, कुण्ठा त्यही इन्टरनेटमा पोखिरहेका हुन्छन्। उनीहरूको लगाव यौन, हिंसा तथा भिडियो गेममा हुन्छ। यही चक्करमा व्यक्तिले आफ्नो दायित्व, काम र जिम्मेवारी बिर्सिरहेका छन्। कतिसम्म भने उनीहरूलाई आफ्ना पति/पत्नी, छोराछोरीको हालखबर पनि थाहा हुँदैन। पारिवारिक गतिविधिबाट बेखबर उनीहरू सोसियल साइटको माध्यमबाट बनाइएका दूर दराजका साथीका बारेमा भने अपडेट रहन्छन्। 

उनीहरूले घरको बिजुली, पानीको बिल तिर्ने कामसमेत बिर्सिएका हुन्छन् तर फेसबुक, टि्वटरमा कसैलाई कमेन्ट वा रिप्लाई गर्न बिर्सदैनन्। विदेशमा त यस्तै कारणले जागिर गुमाउनुपरेको वा पति-पत्नीबीच झैझगडा हुने घटना धेरै सुनिन्छ। डाक्टर, मनोविशेषज्ञ एवं समाजशास्त्री कहाँ पनि यस्ता समस्या आउने गरेका छन्। 

कम्प्युटरको लतबाट उत्पन्न यस्ता विकृतिका कारण कतिपयले मानसिक तथा शारीरिक समस्या खेपिरहेका होलान्। घण्टौंसम्म कम्प्युटरमा आँखा गाड्ने, एउटै स्थितिमा बस्ने व्यक्तिहरूमा आँखा सुख्खा हुने, रातो हुने, निन्द्रा नलाग्ने, थकाइ लाग्ने, कम्मर र गर्दन दुख्ने, हात-खुट्टा सुन्निने समस्या देखिएको छ। डाक्टरले रोगीको गम्भीरता हेरेर कतिपयलाई वर्षभर कम्प्युटरमा नवस्न समेत चेतावनी दिएका छन्। 

पासवर्ड बिर्सने भए

सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामग्री सुरक्षित राख्ने एकमात्र उपाय हो— पासवर्ड। मेल होस् वा बैंक एकाउन्ट वा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्न नै किन नहोस् पासवर्ड आवश्यक हुन्छ।

यस्तो अवस्थामा आफ्नो अकाउन्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउन्टमा सजिलै प्रवेश पाउन यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जुन सुरक्षित मात्र होइन झ्वाट्ट सम्झने खालको पनि होस्।

लामो समयपछि आफ्नो इमेल एकाउन्ट खोल्दा पासवर्ड सम्झना नभएर फसाद परेको अनुभव धेरैको छ। कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले आफ्नो इमेल एकाउन्ट ह्याक पनि गरेको होला। त्यसैले आफ्नो अकाउन्ट सुरक्षित बनाउन पासवर्ड सजिलै सम्झन सकिने मात्र होइन सुरक्षित पनि हुनुपर्छ।

पासवर्ड सुरक्षित मात्र होइन, नबिर्सने खालका बनाउन निम्न उपाय अपनाउन सकिन्छः

सुरक्षित पासवर्ड छान्न आफूलाई मनपर्ने शब्द वा संकेत छान्नुपर्छ र दुवैलाई जोडेर पासवर्ड तयार गर्नुपर्छ। आफ्नो फेवरेट शब्द तथा संकेत सितिमिति बिर्सिंदैन र आफ्नो पासवर्ड सुरक्षित पनि हुन्छ। 

आफूलाई मनपर्ने कुनै वाक्यलाई छोटो रूप दिएर पासवर्ड बनाउन सकिन्छ, जस्तैः भबत तजभ अजभभकभदगचनभच वाक्यलाई ततजअजकदचनच बनाएर पासवर्ड बनाउन सकिन्छ। 

नम्बरलाई शब्दमा बदलेर पनि सुरक्षित एवं सम्झना सकिने खालको पासवर्ड सेटिङ गर्न सकिन्छ। आफ्नो मोबाइल नम्बरलाई शब्दमा बदलेर पासवर्ड बनाउन चाहने हो भने ९८४१'.. लाई आइएचडीए'. बनाएर पासवर्ड सेट गर्न सकिन्छ। त्यस्तै आफ्नो नामको अक्षरलाई अंकमा बदलेर पनि पासवर्ड बनाउन सकिन्छ। 

पासवर्डको पहिलो अक्षर स्मल र त्यसपछिका अक्षर क्यापिटल लेटरमा लेख्न सकिन्छ। यसो गर्दा पासवर्ड ह्याक हुने खतरा कम हुन्छ। ह्याकरहरूले एउटै लेटरको पासवर्ड बढी ह्याक गर्ने गरेका छन्।

स्पाम मेलबाट छुट्कारा पाउने उपाय

इन्टरनेटमा दिनहुँ करोडौँ इमेल आदान-प्रदान हुन्छन्, तर तीमध्ये झन्डै आधाजसो स्पाम इमेल हुन्छन्। कामै नलाग्ने स्पाम मेल आफ्नो इमेल ठेगानामा आउँदा जोकोही दिक्क हुनु स्वाभाविक हो। वास्तवमा स्पाम मेलमा खासगरी कम्पनीहरूका विज्ञापन वा विभिन्न प्रकारका अफर तथा सूचनाहरू देख्न पाइन्छ जुन उक्त इमेल प्रापकको सरोकारको विषय हुँदैन। यस्ता कतिपय स्पाम मेल खतरनाक पनि हुन्छन् अर्थात् यी स्पाम मेलमा भाइरस पनि पठाइन्छ। भाइरस भएका स्पाम मेल खोलियो भने त्यसले कम्प्युटरको हार्डडिस्कको डाटासमेत नष्ट गरिदिन सक्छ। स्पाम मेल इमेल प्रयोगकर्ताको टाउको दुःखाइ नै हो र यसलाई दिनहुँ डिलिट गर्दा-गर्दा सबै हैरान हुन्छन्, तर अब दिनहुँ स्पाम मेल डिलिट गर्ने दुःख बेहोर्नुपर्ने छैन। आफ्नो इमेल ठेगानामा यस्ता स्पाम मेल ब्लक गर्न सकिन्छ। त्यसका लागि निम्न उपाय अपनाउनुपर्छः

यदि जिमेल प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा आफ्नो इमेल एकाउन्टमा लगइन गर्नुहोस्। त्यसपछि सेटिङ अप्सनमा क्लिक गर्नुहोस्। सेटिङ आइकनमा क्लिक गरेपछि त्यहाँ एउटा फिल्टर अप्सन खुल्नेछ। त्यहाँ आफूलाई दुःख दिइरहने स्पाम इमेलको ठेगाना लेख्नुहोस्, स्पाम मेलको ठेगाना लेखेसँगै चूज एक्सन बक्समा रहेको डिलिट अप्सनमा टिक लगाउनुहोस् र सेटिङ सेभ गर्नुहोस्। यति गरिसकेपछि आफ्नो मेल बक्समा आउने स्पाम मेल आफैं डिलिट हुनेछन्। यदि याहू मेल प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा इमेल अकाउन्ट लगइन गर्नुहोस्। दायाँतर्फ रहेको अप्सनमा क्लिक गर्नुहोस्। अप्सनमा क्लिक गर्दा एक ड्रप डाउन मेनु खुल्नेछ, जसमा मोर लेखिएको अप्सन छान्नुहोस्। त्यसपछि बायाँतर्फ रहेको फिल्टर बक्सलाई सेलेक्ट गर्नुहोस् र एडिट फिल्टरमा स्पाम मेल र साइटको नाम लेख्नुहोस्। त्यसभन्दा तल दिइएको मूभ टू ट्रास अप्सनमा टिक लगाउनुहोस्। त्यसपछि आफ्नो इमेल एकाउन्टको मेल बक्समा कुनै पनि स्पाम मेल आउनेछैन।

आउँदो पुस्ताको चिप

भारतीय मूलका अमेरिकी नागरिक राज दत्तले कम ऊर्जा खपत गर्ने कम्प्युटर चिप निर्माण गरेका छन्। उक्त चिपले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको ध्यान आकषिर्त गरेको छ, जसलाई महत्वकांक्षी लडाकु विमान एफ-३५ ज्वाइन्ट स्ट्राइक फाइटरमा परीक्षण गरिनेछ। आइआइटी खडगपुरका पूर्व छात्र र एपीआइसी एवं फोटोनिक कर्पोरेसनका अध्यक्ष राज दत्तद्वारा विकसित उक्त चिपका कारण कम्प्युटर प्रोसेसरले ९० प्रतिशत कम विजुली खपत गर्नुका साथै कम्प्युटरलाई ६० प्रतिशत द्रुत बनाउँछ। 

ल्यापटप खरिद गर्नुअघि 

ल्यापटपको टिकाउपन तथा ब्याट्री व्याकअपका सम्बन्धमा बुझ्नुपर्छ। 

स्क्रिन कस्तो छ ? त्यसको आकार र रिजुलेसनमा ध्यान दिनुपर्छ। 

कुनै ल्यापटपमा यति सानो कि-बोर्ड हुन्छ कि, हातले टाइप गर्नै गाह्रो हुन्छ। तसर्थ यस्तो ल्यापटप लिनुपर्छ जसमा कि-वोर्ड सजिलै चलाउन सकियोस्। 

ल्यापटप खरिद गर्नुअघि त्यसको वारेन्टीका बारेमा जानकारी लिनुपर्छ। अतिरिक्त प्याकेज छ भने त्यसका बारेमा पनि जानकारी राख्नुपर्छ। 

Traffic rules are made to be followed by all

Every year, the Metropolitan Traffic Police Division (MTPD) conducts various traffic awareness campaigns targeting drivers and pedestrians. During these campaigns, cases of traffic rule violations and the number of accidents decreases significantly. However, once such drives are over, drivers and pedestrians seem to revert to their old habits of disregarding road rules.
MTPD reports show that the number of accidents and fatalities decrease during campaigns like the traffic week, campaigns against
jaywalking and awareness campaigns promoting the use of seatbelts. Furthermore, fatalities have reduced by around 20 percent since the beginning of the anti-drunk driving campaign.
According to DSP Pawan Giri, spokesperson at the MTPD, over 80 percent of accidents are results of traffic rule violations by drivers and pedestrians while the remaining 20 percent is caused by poor infrastructure. Among 352 reports of accidents registered in December, drivers were responsible for over 200 cases while the negligence of pedestrians was responsible for 71 accidents. The accident chart for the 2011/12 fiscal year shows that among 5,096 accidents, the negligence of drivers was responsible for 3,928 cases, pedestrians’ recklessness for 168 cases and poor infrastructure for 102 cases.
Last year, the MTPD conducted a month-long anti-jaywalking campaign, teaching pedestrians to use zebra-crossings and overhead bridges and follow traffic signals. Hundreds of negligent pedestrians were fined and detained briefly and made to promise that they would not repeat their mistake. Cases of jaywalking decreased to almost nil during the campaign. However, such cases are now abundant. It is not just pedestrians, vehicle operators too are guilty of the same. “Traffic rule violations will never end unless road users realise that rules are there for their own safety,” said DSP Giri.
According to the MTPD, complying with  traffic regulations and upholding basic civic sense on the road can make travelling much easier, convenient and safer, curbing road accidents and lowering fatalities and injuries. Accident charts show that youth between the ages of 17 and 35 are responsible for over 70 percent of accidents. “It’s the tendency of the youth to feel proud for flouting rules,” said MTPD Chief DIG Upendra Kant Aryal.
Aryal stressed the need for a curriculum relating to traffic rules and civic sense from the school level itself to bring changes to the present scenario. He said that the traffic police’s effort alone cannot bring about significant changes. “We don’t see the presence of traffic police on the road in many developed countries as people understand that rules are there for their own safety. However, it’s totally the reverse in our country,” Aryal observed.
The MTPD cannot carry out such awareness campaign very often as it is reeling under a severe human resource crunch, with personnel lacking even for day-to-day operations, said Aryal. Currently, around 1,050 traffic personnel have been deployed in the Valley, leaving one traffic police to manage 600 vehicles on average during peak hours and cover 1.65 km.

Friday, January 25, 2013

"कुख्यात" सेलिब्रेटी

टि्वटरमा उनका करिब १ लाख फलोअर देख्नेहरूलाई उनी निकै प्रख्यात सेलिब्रेटी लाग्छन्। नलागून् पनि किन ? हजारौंले  उनको स्टाटसलाई रिप्लाई गरेका छन्। उनले सञ्चालन गरेको बेवसाइट कुनै दिन दैनिक ३ लाखभन्दा बढीले हेर्थे। उनको  आम्दानी महिनामै २० हजार डलरभन्दा बढी हुन्थ्यो।

यी सब थाहा हुनेलाई त उनी अझ प्रख्यात लाग्लान्, तर उनी प्रख्यातिका कारण नभै कुख्यातिका कारण चर्चित छन्। इन्टरने टमा उनी हन्टर मोरको नामले चिनिन्छन्। यीनको नाम सुन्नेबित्तिकै हजारौंको नाकको पोरा घृणाले फुल्छ। धेरै युवती रिसले  क्रुद्ध हुन्छन्। उनले कामै त्यस्तो गरेका छन्। यिनी इन्टरनेट सञ्जालभर कुख्यात पात्रका रूपमा चिनिन्छन्। सोच्नुस् त, तपाईंको नांगो तस्बिर कसैले इन्टरनेटमा राखेर सामाजिक सञ्जालमार्फत् विश्वभर फैलाइदियो र ठट्टाको पात्र बनाइदियो भने के  होला ? त्यस्तो मान्छेलाई तपाईं कति घृणा गर्नुहुन्छ ?

हन्टर मोरले त्यस्तै गरेका छन्। एक जनाको मात्र होइन्, सन् २०१० देखि २०१२ सम्म सञ्चालनमा आएको इजएनिवनअप  नामक उनको स्वामित्वमा रहेको वेबसाइटले दुई वर्षमा कत्तिको नांगो तस्बिर सार्वजनिक गरेर बेइज्जत गराइदियो, त्यसको  कुनै हिसाबकिताब छैन। मोरले चलाइएको वेवसाइट 'रिभेन्ज पोर्न' नामले पनि कुख्यात छ। आफूलाई रिस उठेको मान्छेको  नांगो वा कुनै गोप्य तस्बिर उनको वेबसाइटमा राखिदिए उनले त्यसलाई विश्वभर फैलाइदिन्थे। त्यत्तिले मात्र कहाँ पुग्थ्यो र ?  उक्त तस्बिर सम्बन्धित व्यक्तिको फेसबुक र ट्वीटरको प्रोफाइलमा राखेर उसका आफन्त र नजिकका साथीभाइबीच पनि बे इज्जत गराइदिन्थे।

सारा मान्छेको हुर्मत लिएर आनन्द मान्ने यी हन्टर मोर कहिल्यै कसैसँग डराएनन्। न अमेरिकी प्रहरीले उनलाई छुन सकेको  छ। उनी त अरुले गर्न नसक्ने काम गरेको भन्दै मख्ख छन्। कतिपय महिला र पुरुषले आफ्नो तस्बिर वेबसाइटबाट हटाइदिन  उनलाई लाखौं डलरको प्रलोभन देखाए। कतिले उनलाई धम्क्याए, तर उनी कत्ति पनि डगमगाएनन्। बरु, झन् उत्साहित भए।  अरुको दुःखको क्रन्दन सुनेर आनन्द मानिरहे। कसैले बदला लिन वेबसाइटमा राखिदिएको अश्लील तस्बिरले कसको जीवनमा  कति ठूलो बर्बादी ल्यायो उनले हेक्का राखेनन्। बरु, आफ्नो कमाई र कुख्यातिको मातले पुलपुलिए।

उनको वेबसाइटमा विशेषतः युवायुवतीले आफ्ना पूर्व प्रेमीप्रेमिकाको नांगो र गोप्य तस्बिर राखिदिएका थिए। तीनमा युवतीकै  तस्बिर बढी थिए। मायाले पग्लिएको बेलामा प्रायः मोबाइलबाट खिचिएका गोप्य तस्बिरहरूले धेरैको वैवाहिक जीवन तथा नयाँ  प्रेममा आँधी ल्याइदिएको थियो। मानिसहरू उनको वेबसाइटलाई जति घृणा गर्थे र रिस पोख्थे उनको वेबसाइट त्यति बढी  लोकप्रिय हुन्थ्यो। उनको कमाइ अझ बढ्थ्यो।

आफ्नो गोप्य तस्बिर हटाइदिन जसले उनलाई अनुरोध पत्र लेख्थे उसलाई हाँसोको पात्र बनाएर सार्वजनिक गरिन्थ्यो। त्यस्ता  अनुरोध पठाउनेलाई मजाक बनाउन उनको वेबसाइटमा छुट्टै ठाउँ थियो-डेली हेट। त्यसैले कमैले मात्र अनुरोधको चेष्टा गर्थे।  जतिले गर्थे ती हाँसोको पात्र बन्थे। उनीहरूको झन् बढी बदनामी गराइन्थ्यो। सर्वसाधारणले मात्र होइन, धेरै सेलिब्रेटीले पनि  उनको हर्कतका कारण बेइज्जति भोग्नुपर्‍यो। फ्लोरिडाको चर्चित ब्यान्ड अ डे टु रिमेम्बरका सदस्य जोसहुवा उडाईको गोप्य  तस्बिर इन्टरनेटमा राखिदिएका कारण ब्यान्डका सदस्यहरू मोरसँग निकै क्रुद्ध भए। त्यसैले, एक सहरमा आयोजित कन्सर्टमा  मोर उपस्थित हुने कुरा थाहा पाएपछि ब्यान्डले आफ्नो प्रस्तुति नै रद्द गर्ने धम्की दियो र उनलाई उक्त स्थानबाट बाहिर  निकाल्न लगायो।

गत अप्रिल १९ मा बन्द भएको वेबसाइटका कारण मोरले हन्डर बेहोर्नु नपरेको होइन्। अमेरिकी गुप्तचर संस्था एफबीआईकै  एक अधिकारीकी छोरीको नांगो तस्बिर सार्वजनिक गरिएपछि उनीविरुद्ध अनुसन्धान सुरु भएको छ। उनी आफू बच्ने बठ्याइँ  गरेको छु भन्दै छाती फुलाउँदै हिँडेका छन्। मोरको वेबसाइट अरूले राखेकै तस्बिरले भरिएको थियो। आफूलाई रिस उठेको  मान्छेको गोप्य तस्बिर राख्न पाइने सुविधाका कारण धेरैले त्यसमा रिस उठेको मान्छेको नांगो तस्बिर राखिदिएका थिए। त्यसैले  उनी मेरो वेबसाइटमा मैले होइन, अरुले नै तस्बिर राखेका हुन् भन्दै आफू बच्ने कुतर्क गर्दै आएका छन्। उनको तर्कले  कतिदिन धान्छ हेर्न बाँकी नै छ।

बन्द हुनु एक वर्षअघि नै फेसबुकसँग उनको युद्ध सुरु भएको थियो। आफ्नो सञ्जाल प्रयोग गरेर मोरले अरुको अश्लील  तस्बिर ट्याग गरेको थाहा पाएर फेसबुले उनीविरुद्ध कानुनी लडाइँ लड्ने धम्की मात्र दिएन, उनको लाइक पेजसमेत  हटाइदियो। फेसबुकले अश्लिलता सहँदैन। त्यसैको सिकार भएका मोरले टि्वटरबाट भने सुविधा पाएका छन्। टि्वटरले  बालबालिकाबाहेक अरूको नांगो तस्बिर सेयर गरे केही फरक नपर्ने बताएपछि उनले धेरै टाउको दुखाउनुपरेको छैन। आफ्नो  नांगो तस्बिर साइटमा राखिएपछि झिक्न अनुरोध गर्ने एक महिलालाई उनले फर्काएको जवाफ जिब्रो टोक्ने खालको छ।  तस्बिर हटाइदिनुपर्‍यो भन्दै गुहार माग्न आएकी ती महिलालाई उनले भनेछन्- 'तिम्रो टाउकोमा कसैले बन्दुक राखेर नांगो  तस्बिर खिच्न लगाएको हो र ? किन खिचेको त ?'

बुल्लीभिल्ली भनिने वेबसाइटलाई मोरले आफ्नो स्वामित्वको वेबसाइट बिक्री गरेपछि धेरैले राहतको सास फेरेका थिए।  इन्टरनेट बुलिङविरोधी बुल्लीभिल्लीलाई बिक्री पछि उनले खुलापत्रमार्फत् बालबालिकाले अश्लील तस्बिर राख्न थालेकाले  आफ्नो वेबसाइट बन्द गर्नुपरेको बताएका छन्। हाल उनको वेबसाइट सर्च गर्नेहरू सोझैं बुल्लीभिल्लीमा पुग्छन् जहाँ उनको  पत्र देख्न पाइन्छ।

आफूलाई नियमित अश्लिल तस्बिर पठाउने महिलाबाट प्रेरित भएर सुरु भएको उनको व्यक्तिगत ब्लग तहल्का मच्चाउने  इजएनिवनअप वेबसाइटमा परिवर्तन भएको थियो। उनले आफ्नो उक्त कुख्यात वेबसाइट कतिमा बेचे, कसैलाई थाहा छैन।  मोरले भनेका छन्-सस्तोमा बेचेको छु।

पछिल्लो समय उनी फेरि चर्चामा छन्। उनी फेरि नयाँ वेबसाइट खोल्ने तयारीमा जुटेपछि धेरैको मुटु चस्किएको छ। उनको  वेबसाइटबाट बेइज्जति खेपेर पीडित बनेका मनहरू फेरि चिरिएझैं भएको छ। अझ उनले आफ्नो नयाँ वेबसाइटमा घरको  ठेगाना र गुगल म्यापसहितको नांगो तस्बिर राख्ने भन्दै अन्तर्वार्ता दिएपछि पश्चिमी देशहरूमा हन्टरफोयिबा लागेझैं भएको  छ।

उनको यो योजनाले प्रेममा आत्मियता देखाउन गोप्य तस्बिर साटासाट गर्ने धेरैको मनमा ढ्यांग्रो ठोकेको छ। अझ ब्रेकअप  भएकाहरू त आफ्नो पालो पो आएको हो कि भन्ने शंकाले ग्रस्त हुन थालेका छन्। किनभने पूर्व प्रेमीप्रेमिकासँग बदला लिन  खोज्ने मान्छे संसारमा धेरै छन्।

यद्यपि संसारभरि हन्टर मोरको मात्र जगजगी रहनेवाला कहाँ छ र ? कम्प्युटर ह्याकरहरूको एउटा समूह दिनरात नभनी हात  धोएर उनको पछाडि लागेको छ। जसरी पनि हन्टर मोरको हर्कत बन्द गराउने र उनलाई कानुनी दायरामा ल्याउने भन्दै  समूहका सदस्यहरू सक्रिय छन्। समूहको नाम राखिएको छ-एनोनिम्स। यो समूहले हन्टरले नयाँ बनाउन लागेको साइट ह्याक  गरेर महत्वपूर्ण जानकारी पत्ता लगाएको दाबी गरेको छ। हन्टरको हरेक गल्तीको पछाडि उनीहरू झुम्मिएका छन्।

यद्यपि हन्टरले त्यसमा खासै ध्यान दिएका छैनन्, बरु नयाँ वेबसाइट बनाउन आफू भिडियो आदि सामग्री बनाउन व्यस्त  भएको बताएका छन्। संसारलाई जिल्ल पार्ने गरी पहिलेको भन्दा खतरनाक नयाँ वेबसाइट सुरु गर्ने उनको दाबी छ। त्यसका  लागि डेढलाख डलर खर्च भैसकेको हन्टरले बताएका छन्। हेरौं, एण्डरसन वास्तविक नाम भएका यी हन्टर मोरको कुख्यातिको  क्रम कति दिनसम्म चल्नेछ

नारीलाई हिंसा होइन, माया गरौं

हालैका महिना नेपाल र भारत दुवै छिमेकी देशलाई महिलाविरुद्धका कुरु हिंसाले  गाँजेको छ । विकासको ढोका खुल्दै जाँदा समाज आधुनिक र उदार बन्दै जान्छ भन्ने हाम्रो मान्यता विपरीत समाज अझ बढी कुरु र निर्दयी बन्दै  गएको हालै नेपालभरि घटेका महिला विरुद्धका घटनाले पुष्टि गर्छन् । अझ भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको बसमै एउटी शिक्षति महिलामाथि भएको बलात्कारको घटनाले पूरै भारतलाई अचम्भित मात्रै हैन सर्मनाक पनि  बनाएको छ । निर्भय नाम भएकी प्यारामेडिककी ती विद्यार्थीको उपचारको क्रममा अहिले मृत्यु भएपछि पूरै भारत र यसका छिमेकी देशका नागरिक उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै छन् । अहिले विश्वभरिबाट प्रश्न उठिरहेको छ,  भारतीय समाज कता जाँदै छ भनेर । भारतमा मात्र हैन अब हामी नेपालीले पनि सोच्न र छलफल गर्न थाल्ने बेला भएको छ कि हाम्रो नेपाली समाज कता जाँदै छ भनेर ।

महिलाविरुद्ध हिंसा बढिरहँदा त्यस्ता गतिविधिलाई प्रत्यक्ष अप्रत्यक्ष समर्थन गर्ने नेपाली समाजको सोच विचारतर्फ थोरै भए पनि विश्लेषण गर्न आवश्यक देख्छु । शिक्षा, सञ्चार तथा यातायातजस्ता विकासका आधारशिलामा व्यापक  सुधार आइसकेको अहिलेको नेपाली समाजमा पुरातन सोच भनेजस्ताको जस्तै कायम रहेको देखिन्छ । कुनै पनि कुरालाई वास्तविक नजरले हेर्ने र त्यहीअनुरूपले विश्लेषण गर्ने तरिकामा नेपाली समाज अझै धेरै पछि छ । मिथक,  कल्पना, रुढीवादी कुरा र नाटकीय कुरामा बहुमत नेपाली समाज विश्वास गर्छ । कोही मानिस आफ्नो करियरमा सफल छ भने ऊ कर्मले हैन राम्रो भाग्यले गर्दा सफल भएको भनेर विश्वास गर्दछ । जुनसुकै समुदायको व्यक्ति होस्  ऊ कर्मभन्दा धर्ममा बढी विश्वास राख्छ । वर्तमानमा के गर्न सकिन्छ भन्नेभन्दा पनि विगतमा किन त्यस्तो भएन भनेर रुइकराइ गर्ने हाम्रो नेपाली समाज छ । आफूले केही नगरे पनि अर्काले पटक्कै गरेन भनेर खुब गाली गर्नुपर्छ । र,  महिलाको बारेमा भन्दा यो वास्तविक तितो सत्य हो कि यो समाजका धेरै शिक्षति, अशिक्षति पुरुषहरू कुनै महिलाले पढेर जान्ने बुझ्ने भाको, मिठो खाको, राम्रो लुगा लगाएर हिँडेकोमा भित्रभित्रै डाहले मर्छन्, रिस गर्छन् र विभिन्न  बहानामा तिनीहरूमाथि जाई लाग्छन् । यहाँका पुरुषहरूलाई आफ्नै पत्नीले उच्च अध्ययन गरेकोमा रिस जाग्छ । आपmनै बहिनी वा छोरीले कामको सिलसिलामा वा अरू कुनै कार्यक्रममा आफ्नै साथीहरूसँग हिँड्दा यहाँका दाजु वा  आमाबाबुलाई इश्र्या हुन्छ । एकातिर छोरीहरूलाई आधुनिक शिक्षाको लागि भन्दै अंग्रेजी माध्यमका स्कुलमा पठाउने अनि शिक्षति छोरीहरूले गर्ने सुझबुझपूर्ण कामलाई उच्छृंखलता भन्दै अंकुश लगाउने हाम्रो समाज एकदमै दोधारे छ  । एउटा उदाहरण लिऔं । केही हप्ता अगाडि बर्दियामा एक १६ वर्षे युवती शिवा हासमीलाई आगो लगाई जिउँदै जलाइएको थियो । उनको शरीर धेरै नै जलिसकेको र उपचार पनि ढिला भएकोले पछि काठमाडौंमा ल्याइसकेपछि मृत्यु  भयो । यो केसमा उनको परिवारले छिमेकमा मिस्त्रीको काम गरी बस्ने बाबु खानले आगो लगाएको भनेर भने पनि अहिले प्रहरीले अनुसन्धान गर्दै जाँदा घरभित्रकै सदस्यले उनीमाथि यो वारदात गरेको पुष्टि हुँदै गरेको छ ।  वास्तविकतामा बाबु खान शिवा हासमीकी प्रेमी थिए । त्यो सम्बन्ध शिवाका परिवारलाई मन परेको थिएन । यसले नै आगो लगाएको भन्ने अन्तिम टुंगोमा नपुगिसकेको यो घटनामा जसले आगो लगाएको भए पनि आखिर परिवार  परिवारबीचको धाक र रवाफको बदला

ए उटी हुर्कदै गरेकी युवतीमाथि लिइएको छ । त्यस्तै केही दिनअघि राजधानीकै अनामनगरमा कृष्ण प्रसाईको घरमा काम गर्न बसेकी ३१ वर्षीया सरस्वती सुवेदीको रहस्यमय मृत्यु भयो । त्यस घटनामा अहिले पीडित परिवारको तर्फ बाट बिष खुवाई सरस्वतीलाई मारेको भनेर किटानी जाहेरी दिइसकेको भए पनि अझैसम्म घरमुलीलाई केही कारबाही नगरिएको भन्ने समाचार प्रकाशित भएका छन् । यस्ता अरू अनगिन्ती घटना घटाइएका छन् महिलाविरुद्ध हाल  सालैका महिनामा । यी र यस्ता घटनाको बीचमा जब साउदी अरबबाट आफ्नो देश फर्किएकी एक नेपाली चेलीलाई देशकै एकमात्र विमानस्थलको आगमन अध्यागमनमा डर, धाक धम्की देखाई पैसा लुट्ने र पछि जबरजस्ती यौन  दुव्र्यवहार गर्नेसम्मको अपराध भयो । अहिले साराका सारा नेपाली छक्क परेका छन् हाम्रो सरकारी संयन्त्रका मनिसको व्यवहार देखेर । एउटी कम पढेकी नेपाली नारी जो यही देशको नागरिक हुन् तर उनको अज्ञानताको फाइदा  लिएर जसले नक्कली राहदानी प्रयोग गरी साउदी अरबमा घरेलु कामदारको रूपमा पुर्‍याएको थियो ती नारी आफ्नो देश फर्केर यहीं केही गर्छु भनेर आउँदा तिनलाई झुक्याउने, फसाउने व्यक्तिको खोजिनितीमा लाग्नुपर्नेमा नेपालको  सुरक्षा निकायका ठूलाबडा भनाउँदाहरू उल्टै पीडक बनेर अस्मिता लुट्न आइलाग्छन् भने एकपटक सोच्नुपर्ने भएको छ नेपाली सरकारी प्रशाशन कसरी अपराधीको अड्डामा परिणत हुँदै गरेको छ भनेर । मन्त्रिमण्डल र त्यहाँ  बिराजमान राजनीतिक दलका नेताहरू कस्तो राज्यव्यवस्थाको निर्माण गर्दैछन् अब छर्लङ्ग भइसकेको छ । संविधान बनाउन असफल भएका नेताहरू राज्यसत्ता सञ्चालनमा पनि कमजोर बनिसकेको तस्बिर जनतासामु छर्लङ्गिँदै छ  । अब नयाँ निर्वाचन एकमात्र विकल्प देखिँदैछ जुन निर्वाचनबाट बन्ने नयाँ सरकारले बल्ल नयाँ शक्तिका साथ देशको प्रशासनलाई निर्देशन गर्ने बल प्राप्त गर्न सक्छ ।

बाहिर देख्दा जे जस्ता महिला हिंसाका घटना भए पनि यी प्रायः सबै घटनाको भित्री सम्बन्ध महिलाको सशक्तीकरणसँग पनि जोडिएको हुन्छ । देशमै बेरोजगारीले मानिसलाई आकुल -व्याकुल पारिराखेको स्थितिमा त्यसको असर  हाम्रोजस्तो पुरुषप्रधान समाजमा महिलाहरूमाथि अझ बढी परेको छ । खाडी राष्ट्रलगायत अरू देशमा गएर भए पनि नेपाली पुरुषहरू आफूलाई व्यस्त पार्ने र थोरैतिनो भए पनि कमाइ गर्दै छन् तर ती देशमा काम गर्न र जान पनि  पुरुषलाई जस्तो नेपाली महिलालाई सहज छैन भने धेरै सामाजिक र कानुनी बन्धन पार गरेर विदेश लाग्नुपर्ने हुन्छ । देशभित्रै पनि विविध कारणले महिलाहरू कमाइ गर्न नसक्ने वा थोरै कमाइ गर्ने कारणले उनीहरू आर्थिक रूपमा  प्रत्यक्ष, अप्रत्यक्ष पुरुषमाथि भर पर्ने कारणले पनि अबुझ पुरुषहरू महिलामाथि हेलाको व्यवहार गर्ने वा घरेलु हिंसामा संलग्न हुने गरेका छन् । महिलाले घर्ने घरभित्रको  कामलाई काम नै हैन भन्ने नेपाली पुरुषहरूको सोच छ । त्यो  एकदम गलत सोच हो । यदि पति पत्नी दुवै काम वा रोजगारमा जानुपर्ने भो भने अलग्गै व्यक्तिलाई तलब दिएर घरको काम गर्ने मानिस राख्नुपर्ने हुन्छ । तमाम जो नेपाली महिलाहरू घरको काम एकदम कुशलताका साथ गरिरहेका  छन् भने उनीहरूलाई त इज्जत गरिनुपर्छ किनकि हामी आफ्नो दिदी बहिनी, आमा वा श्रीमतीले गर्ने घरभित्रको सम्पूर्ण कामका लागि पैसा त तिर्दैनौं

नि ! हामीले उनीहरूलाई इज्जत र माया दिनुपर्ने हुन्छ । उनीहरूको कुरा सुन्नु, उनीहरूलाई अगाडि बढ्न प्रेरित गर्नु सम्पूर्ण पुरुषको कर्तव्य हो । यदि यसो हुँदै गयो भने पुरुष पनि आफ्नो परिवारमा

खुसी रहन सक्छन् । अनि अबको समय भनेको महिला आफैंले पनि आफूलाई सक्षम र सीपमूलक बनाउने समय हो । त्यसै पनि हाम्रा दिदी बहिनीहरू आजकाल आर्थिक उपार्जनका काममा पहिलेेभन्दा अग्रसर नै छन ।

पहिलो विश्व गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु » तीन सय किलो वजन घटेपछि

एक समय थियो इंग्ल्यान्डका पल मेसनलाई ओछ्यानमा पल्टिरहनुको कुनै विकल्प थिएन। किनभने ४ सय ४४ किलोको भारी शरीरले  उनलाई हिँडडुल गर्न दिँदैनथ्यो। पललाई विश्वको सबैभन्दा मोटो व्यक्ति हुनुमा गर्व त थियो तर, त्यो गर्व कामलाग्दो थिएन। मोटोपनले तनाव  बढेपछि पलले वजन घटाउने दृढता लिए।

दृढ इच्छाशक्ति भए केही कुरा पनि असम्भव छैन भन्ने कुरा उनले पनि पुष्टि गरिदिए। पलले आफ्नो तौल मात्र घटाएनन् २ सय ८६ केजी  तौलको गरेर रेकर्ड नै बनाएका छन्। पल अब मात्र १ सय ५८ किलोका छन् र उनी आम सर्वसाधारणहरूजस्तै जीवन बिताइरहेका छन्।  उनले गहनाको कारोबारसमेत सुरु गरेका छन्।

कुनै समय पलको एक दिनको खुराक २१ हजार क्यालोरी हुन्थ्यो, जुन आमरूपमा मानिसले खाने भन्दा ११ गुणा बढी हो। पल हाल आफ्नो  आनुभव समेटेर एउटा पुस्तक तयार पार्दैछन्, जसले खानपानको गलत आदतका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिनेछ। अविश्वसनीय  रूपमा तौल घटाएपछि पल जीवनसाथीको खोजीमा समेत जुटेका छन्